स्वास्थ्य

३ हजार बढी डीएनए संकलन

काठमाडौं : रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ । नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ । त्यस्तै...

पुरा पढ्नुहोस
दैलेख पूर्ण खोप सुनिश्चितता घोषणा

दैलेख : दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै आइतबार एक कार्यक्रमकाबीच दैलेखलाई पूर्ण खोप सुनिश्चितता तथा...

पुरा पढ्नुहोस
बुलेरो जिप दुर्घटना तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते

दैलेख जेठ १८ : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु।प ०१००१ च ४९६४ नम्बरको बुलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को काल...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याइने

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको...

पुरा पढ्नुहोस
फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारका साथै भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको नगरप्रमुख यज्ञ प्रसाद...

पुरा पढ्नुहोस
एम्बुलेन्सभित्र जीवनकोे उपचार

दैलेख : दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक आउँन मँनदैनजन् । गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको छ । तर, स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सक मनोज विश्वर्माको विशेष सक्रियताले धारिलो हतियार...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दो

सुदूरपश्चिम : जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा...

पुरा पढ्नुहोस
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको...

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको...

पुरा पढ्नुहोस
वायु प्रदूषणले बर्सेनि ४२ हजारको मृत्यु

काठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए...

पुरा पढ्नुहोस